काठमाडौ । रबी लामिछानेको सम्पत्ति कति होला धेरैलाई जिज्ञासा हुने गरेको छ । अमेरिकाको भिआइपी जिन्दगी छोडेर नेपालमै केही गर्छु भनेर फर्केका रबी लामिछाने बेला बेला बिबादित पनि बन्दै आएका छन ।
आफ्नो कुरा दमदार प्रस्तुत गर्न सक्ने भएकोले नै रबी देश बिदेशमा चर्चित छन । उनलाई नचिन्ने सायद थोरै होलान । यति चर्चित लामिछानेको वैवाहिक जीवन भने त्यति राम्रो छैन । यसकै कारण रबी धेरै बिबादित पात्र पनि हुन ।
३-४ वटा बिहे गरेको भनेर समाचारहरु बाहिरिएका छन । ती मध्य अमेरोकामा २ छोरी संग बस्ने पुर्बपत्नी इसा र अहिलेकी श्रीमती निकिता पौडेल सबैले सबैले जानकारी भएका नाम हुन ।
यति कुरा गर्दै गर्दा अमेरिकाबाट फर्केर आएर रबीले त्यहाँ रहँदा कति कमाए त्यसको लेखाजोखा त छैन तर पनि त्यहाँ कमाएको सबै सम्पत्ति उतै छोडेर आएको भनेर सार्वजनिक कार्यक्रममा नै भन्दै आएका छन ।
त्यसो हो भने सिधाकुरा जनता संग कार्यक्रम चलाएर छोटो समयमा रबीले कति कमाए होलान त ?हो धेरैलाई जिज्ञासा भएको कुरा यहि नै हो । यस बारेमा तयार पारेको भिडियो अन्तिममा छ हेर्नुहोला ।