कृषि काममा जाने हो साइप्रस ? आयो कृषि कामदारको डिमाण्ड
काठमाडौं : बैदेशिक रोजगारीको लागि युरोपेली देश साइप्रसबाट नेपाली महिला तथा पुरुष कामदारको ठूलो संख्यामा माग आएको छ ।
साइप्रसको Tasoula charilau private employment agency. कम्पनीमा उत्कृष्ट तलब सुबिधा सहित 20 जना नेपाली महिला तथा पुरुष कामदारको माग आएको हो ।
साइप्रसको उक्त कम्पनीले नेपाली श्रमिकलाई मासिक बेसिक तलब 64 हजार रुपैयाँ दिने र अन्य सेवा सुबिधा समेत राम्रो हुने बताइएको छ ।
यो डिमाण्डबारे सम्पूर्ण जानकारीको लागि वा जान इच्छुक ब्यक्तिले सिधै मेनपावर कम्पनीको कार्यालयमा वा मेनपावर कम्पनीको सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला ।
हेर्नुस् बिज्ञापन र मेनपावरको सम्पर्क नम्बर
KALINCHOK H.R. PVT. LTD. Tokha 10 Sa.akhusi Kathmandu Nepal
Phon. 01- 4980649, 9801179844, 9851136852