Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

पुस महिनाको जाडोलाई चुनौती दिँदै दीपिका प्रसाईं, गरिन् यस्तो फोटोसुट !

Posted on January 4, 2023

काठमाडौं । ‘ऐश्वर्या’ डेब्यु गर्ल दीपिका प्रसाईं अभिनयसँगै सौन्दर्यले चर्चामा आउँछिन् । उनी यतिबेला अष्ट्रेलिया घुमघाममा व्यस्त छिन् । जहाँबाट उनले आकर्षक तस्वीर सार्वजनिक गरेकी छन् । सिड्नी र त्यहाँको हायम्स समुन्द्र तटमा रमाइरहेको देखिने तस्वीरमा दीपिका हट एण्ड स्मोकी देखिएकी छन् । हरियो रङको पहिरनमा उनले चिसिंदै गएको मौसमलाई चुनौती दिएको देख्न सकिन्छ ।

निर्देशक पति दिवाकर भट्टराईसँग अष्ट्रेलिया पुगेकी दीपिकाले घुमेका तस्वीर सेयर गरिरहेका छन् । दीपिका र दिवाकरका यी तस्वीरलाई सामाजिक सञ्जालमा फ्यानले प्रतिक्रिया दिइरहेका छन् । कामको कुरा गर्दा दीपिकाले ‘ऐश्वर्या’पछि ‘छक्कापञ्जा ३’ र ‘हेल्लो जिन्दगी’मा काम गरेकी छन् । दीपिका र दिवाकर होमप्रोडक्सन फिल्म निर्माणको तयारीमा छन् ।

Post Views: 39

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme