Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

१९ वर्ष अगाडिको ब्लकबस्टर फिल्म ‘धड्कन’को सिरिज ‘धड्कन २’ बन्ने, सञ्चिता लुइटेलले अभिनय गर्ने पक्का

Posted on January 4, 2023

काठमाडौं -फिल्म ‘धड्कन २ बन्ने भएको छ । झन्डै १९ वर्ष अगाडिको ब्लकबस्टर फिल्म ‘धड्कन’को सिरिजमा नायिका सञ्चिता लुइटेलले अभिनय गर्ने भएकी छन् । फिल्ममा उनको उमेरअनुसार एकदमै सशक्त भूमिका रहेको निर्देशक नरेश पौडेलले बताए ।

निर्देशक तथा निर्माता नरेश पौडेलले चैतबाट छायांकन सुरु हुने फिल्मको प्रायः छायांकन नेपालगञ्जमा हुने बताए । १९ वर्ष अगाडि फिल्ममा खिल उप्रेती, रेखा थापा, रमित ढुंगाना, अरुणिमा लम्सालको मुख्य भूमिका रहेको थियो ।

दोस्रो सिरिजमा भने नरेशले नयाँ अनुहारलाई ब्रेक दिँदैछन् । अहिले उनी फिल्मका लागि एक नायक र दुई नायिका खोजिरहेका छन् । फिल्म ‘धड्कन २’ मा भने पौडेल स्वयम्को पनि अभिनय रहने छ । पौडेल स्वयम्को निर्देशन तथा निर्माण रहने यस फिल्मको गीतमा सुरेश अधिकारीले संगीत रहने छ ।

Post Views: 89

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme