Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

‘मरेको मानिस न्यायका लागि बोल्न सक्दैन,

Posted on January 4, 2023

काठमाडौं : क्रिकेटर आरिफ शेखले बलात्कार आरोपमा जेलमा रहेको पूर्व कप्तान सन्दीप लामिछानेको विषयमा छिटोभन्दा छिटो न्याय निरुपण गर्न आग्रह गरेका छन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा आरिफले एक पोस्ट गर्दै उनले सन्दीपलाई जतिसक्दो चाँडो न्याय होस् र देशका लागि खेलेर गौरवान्भित गर्न सकोस् भन्ने कामना गरेका छन्।

उनले मरेको मानिसले न्यायका लागि बोल्न नसक्दै भन्दै न्याय दिलाउनु जीवितहरूको कर्तव्य भएको बताएका छन्।
सन्दीप अहिले हिरासतमा भएका कारण उनले आफ्नो न्यायको बारेमा राम्ररी पैरवी गर्न नसकिरहेको अवस्थामा बाहिर भएका मानिसले उसको न्यायका लागि बोल्नुपर्ने उनको आशय हो।

नाबालिग बलात्कार आरोपमा सन्दीप असोज २१ गतेदेखि हिरासतमा छन्। भदौ ५ गते राति गौशालाको एक होटलमा १७ वर्षीया किशोरी बलात्कार गरेको आरोप उनीमाथि छ।
अहिले सोही मुद्दामा उनी पुर्पक्षका लागि थुनामा छन्।

Post Views: 140

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme