Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

चर्चित पत्रकार सन्तोष देउजा भन्छन् : ‘दुर्गेश थापालाई गालि हैन, दुर्गेश जस्तो बनेर देखाउनुस’ ( हेर्नुस भिडियो )

Posted on January 4, 2023

काठमाडौं । केहि दिन अगाडि कपिलवस्तुमा आयोजना भएको सातौँ चन्द्रौटा महोत्सवमा कलाकार दुर्गेश थापामाथि ढुङ्गा प्रहार भएको खबर फैलियो ।

पल शाहलाई फसाउन सहयोग गरेको भन्दै विवादमा तानिएका दुर्गेशलाई पल शाहकै समर्थकहरूले ढुङ्गा प्रहार गरेको हुनसक्ने आशंका गरिएको थियो। तर दुर्गेशले भने उक्त खबर झुटो भएको बताए । सामाजिक संजाल मार्फत चन्द्रौटा महोत्सवमा आफुले बवाल प्रस्तुति दिएको भन्दै हल्लाको पछि नलाग्न आग्रह गरेका थिए । तर पनि यतिबेला सामाजिक संजालमा दुर्गेशको चर्को आलोचना भईरहेको छ।

यसैबिच चर्चित पत्रकार सन्तोष देउजाले दुर्गेशको तारिफ गरेक छन् । उनि मंगलबार टिकटकमा लाईभमा आएर दुर्गेशको तारिफ गरेका छन् । ‘ दुर्गेश जस्तो क्रिएटिभ मान्छे पाउँनु नेपाली कला क्षेत्रको लागि भाग्यको कुरा हो, दुर्गेशलाई गालि नगर्नुस सक्नु हुन्छ भने दुर्गेश थापा बनेर देखाउनुस्’ सन्तोषले भने । त्यस्तै दुर्गेशकै कारण पल शाह काण्ड डेढ बर्ष ढिलो आएको र पललाई बचाउन भन्दै दुर्शेषले पटक पटक आफुलाई कल गरेको पनि सन्तोषको दाबी छ । हेर्नुस भिडियो

Post Views: 141

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme