Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

नेपालबाट आफ्ना छोराबुहारी भेट्न सिड्नी पुगेकी आमाको नि’ धन

Posted on January 4, 2023

नेपालबाट सिड्नीमा छोराबुहारी भेट्न आउनुभएकी एक ७३ वर्षिया आमाको हृदयघा’ तबाट नि’ धन भएपछि अस्पताल खर्च र नेपाल शब पठाउन गो फण्ड मी अभियान सुरु भएको छ । पीडित परिवारका लागि आर्थिक सहयोग जुटाउन छोराले फुटबल खेल्ने बेनी फुटबल क्लबले अभियान सुरु गरेको हो ।

नेपालबाट आमाबुबा सिड्नी आईपुगेको डिसेम्बर ३१ तारिख मै बृद्ध आमालाई हृदयघा’ त भएको थियो । उपचारका क्रममा सिड्नीको कनकड अस्पतालमा हिजो उहाँको नि’ धन भएको हो । स्वास्थ्य बिमा नभएका कारण केही दिनकै उपचारमा १५ हजार डलर खर्च भएको छ ।

नेपाल श’ ब पठाउन थप १५ हजार लाग्ने भएकाले ३० हजार डलर संकलनका लागि गो फण्ड मी अभियान चलाईएको बताइएको छ ।मृ’ तकका छोराबुहारी टिआर भिषा अर्थात् विद्यार्थी भिसामा रहेका कारण आर्थिक समस्यामा परेका छन् । उनका छोरा सन्जिब कार्की फुटबल खेलाडी हुन् ।

विज्ञहरुले यो घटना पाठ भएको भन्दै स्वास्थ्य विमा गराएर मात्र बोलाउन सुझाव दिएका छन् । ब्रिजवेनमा रजिष्ट्रर्ड माईग्रेसन एजेन्ट नारायण कोईरालाका अनुसार ७० वर्ष कटेकालाई अष्ट्रेलिया आउदा भिजिटर स्वास्थ्य बिमा गर्दा मेडिबैंक उपयोगी रहेको छ ।

Post Views: 131

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme