Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

पठाओ दुर्घटनामा कलाकार खड्का गम्भीर घाईते, पठाओ राइडर फरार

Posted on January 5, 2023

कलाकार संन्ध्या खड्का सडक दुर्घटनामा परेकी छन् । टेलिसियल ‘नारी’ अभिनय गरेर फर्किदै गर्दा उनी सवार पठाओ मोटरसाइकल बबरमहल स्थित मुख्य सडकमा कारसँग ठोकिदा दुर्घटनामा परेको हो । दुघर्टनाको कारण उनको टाउको र शरिरका बिभिन्न भागमा चोट लागेको छ ।

खड्काको अहिले सिनामंगल स्थित केएमसी अस्पतालमा उपचार भइरहेको कलाकार उत्तम केसीले बताए । ‘खड्का अहिले खतरा मुक्त त रहेकी छन्,’ केसीले भने, ‘टाउकोमा पश्चिस टाका लगाइएको छ । शरिरका अन्य बिभिन्न भागमा चोट छन् ।’ डाक्टरले खड्का खतारा मुक्त रहेको बताएपनि केही दिन अझै अस्पताल रहने केसीले सुनाए ।

सोच, रुमालै छ चिनो लगायत केही फिल्म अभिनय गरेकी खड्काले नदेखिएको जात, उल्टो सुल्टो, नारी, संन्ध्या, ठिकै छ, परिवार, टुहरी, बुहारी लगायत दजैनौ टेलिसिरियल अभिनय गरेकी छन् । खड्काको अभिनय रहेको थुप्रै म्युजिक भिडियो समेत सार्वजनिक भएको छ । पठाओ राईडर भने सम्पर्कविहिन भएका छन्।

Post Views: 135

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme