उत्कृष्ट तलब सुबिधा सहित कुवेतबाट आयो डिमाण्ड, १९६ जनाको माग
काठमाडौं : कुवेतको राम्रो कम्पनी ABYAT MEGASTORE CO कम्पनीमा नेपालीको लागी बैदेशिक रोजगारको सुवर्ण अवसर आएको छ ।
कुवेतको राम्रो कम्पनी ABYAT MEGASTORE CO कम्पनीमा नेपाली महिला तथा पुरुष गरेर जम्मा 196 जना नेपाली श्रमिकको माग आएको छ ।
कुवेतको उक्त कम्पनीमा मासिक तलब ४३ हजार देखी ६० हजारसम्म हुने साथै OT को पनि सुविधा रहको छ । ओटी सहित तलब ८०-९० हजारसम्म पुग्ने बताइएको छ ।
सबै जानकारी पाउन वा जान इच्छुक नेपालीले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला । दलाललाई प्रवेश निशेध गरिएको छ ।
हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको डिटेल
Montage Overseas Pvt .Ltd
+977-1-4287119
License No: 798/065/066
PROMOTED CONTENT