पछिल्लो समय सामाजिक संजाल एकदमै छरपस्ट भएको नाम हो तारा बराल । उनै तारा केही दिनअगाडी मात्र आफुलाई प्रहरीले समाउन खोजेको र जेल हाल्ने दुस्साहस गरिएको बताउँदै आफ्ना गुनासाहरु लिएर मिडियामा आएकीथिइन । आफ्नो बिरुद्धमा पुरै सत्ता र कैयौ आई एन जि ओ हरु लागेको उनले दाबी गरेकी थिइन ।
अनुराधा कोईरालाको नागरिकता छानबिन हानेकै दिन आफुलाई लागुऔषध, कुटपिट, बलात्कार गराएको लगायत अन्य थुप्रै भएका नभएका झुटा केसहरु लगाईएको उनको भनाई थियो । झुटो केस लगाउने यस्ता वकिल र महिलाहरूलाई अनिबार्य दण्ड दिनुपर्ने उनको भनाई थियो ।
आफू थुनिदाँ केही नहुने तर यी वकिल र महिलाहरुका दर्जनौं झुटा केसहरुको पर्दाफास गरेर छोड्ने उनले बताएकी थिइन । लाईसेन्स खारेजको माग गर्दै बार काउन्सिल समेत पुगेकी रहिछिन उनी । दफाहा केलाएरै आफुले निबेदन तयार पारीसकेको उनले बताएकी थिइन । आफुलाई जेलभित्र थुनेर सडाउने उनिहरुले योजना बनाएको उनको आरोप थियो ।
केही दिनअगाडिमात्र माईती नेपाल खारेज गर र अनुराधाको नागरिकता छानबिन गर भन्दै गृह मन्त्रालय पुगेकी तारा हिजो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेकीछिन । उनि सन्दिप लामिछाने निर्दोष रहेको बताउँदै निरन्तर उनको न्यायको लागि लड्दै आएकीथिइन । यसैक्रममा टि ट्वेन्टीमा म्याच फिक्सीङ भएको मुद्दाले सन्दिपको बिषय झनै बिबादास्पद बनेको छ ।
सन्दिपलाई क्यानले फसाएको र म्याच फिक्सिङ गरेको कुरा हामीले पहिलेदेखि नै उठाएका थियौ र आज प्रमाणीत भएको छ भन्दै उनी ठुलोठुलो आवाजमा उर्लिएकि थिइन । यसै बिषयमा बोल्दै आज भने कलाकार किशोर श्रेष्ठ मिडियामा आएका छन । पोथी बासेपछी धुरी कटाउनुपर्छ भन्दै उनले तारा बरालको खेदोपाईलो नै गरे । तारा बरालले सन्दिपलाई निकाल्छु भनेको कति भयो तर सन्दिप अझै जेलमै छ भन्दै आक्रोशित भए उनि ।
उनले निर्मला पन्त र पल शाह प्रकरणको मुद्दा पनि अगाडि सारे । उनले पल शाहलाई जेलबाट आएर राम्रो सिनेमा दिन पनि अनुरोध गरे । सन्दिप डिप्रेसनमा गएको खबरले उनलाई झनै आक्रोशित बनायो । मन मिलेर सुतेको हो डिप्रेसनमा जानुपर्दैन भोलि हलो जोतेर खाउँला भन्दै सम्झाए पनि । १५ बर्षमा पोई खोज्दै हिड्नेलाई कसरी नाबालिका भन्ने भन्दै उर्लिए उनी ।
बाँकी हेर्नुस तलको भिडियोमा