मलेसियाको DELL कम्पनीबाट 100 नेपालीको माग (हेर्नुस् डिमाण्ड र सम्पर्क नम्बर)
काठमाडौं : मलेसियाको टप कम्पनीमा Dell बाट ठूलो संख्यामा नेपाली श्रमिकको लागी वैदेशिक रोजगारीको माग आएको छ ।
मलेसियाको DELL GLOBAL BUSINESSES CENTER SDN. BHD. कम्पनीमा १०० जना नेपाली श्रमिकको माग आएको हो ।
फ्री भिसा र फ्री टिकेट रहेको मलेसियाको उक्त रोजगारीमा नेपाली श्रमिकलाई मासिक तलव 44,970 हुने र राम्रो ओवरटाइम चल्ने बताइएको छ ।
इच्छुक ब्यक्तिले तल दिइएको मेनपावर कम्पनी नम्बर वा सम्पर्क कार्यालयमा सम्पर्क गरौ ।
हेर्नुस् बिज्ञापन र सम्पर्क नम्बर
Nepal Placement Agency Pvt. Ltd, Shubert Shamsher marg 4 Baluwatar Kathmandu Nepal
Phon. 01- 4432999, 4431239, 9851315903