Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

मेस्सीलाई फुटबलको राजाबाट हटायो फिफा,रोनाल्डोको फ्यानलाई खुसीको खबर

Posted on January 6, 2023

फुटबल सुपरस्टार मेस्सीले अर्जेन्टिनालाई २०२२को विश्व कप जिताए पछि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फुटबलको गोट, अर्थात् सबै समयको महान् खेलाडी को रहेको बहसको अन्त्य भएको भन्दै पोस्ट गरेको थियो तर उक्त पोस्टको धेरै आलोचना भए पछि फिफाले सो पोस्ट डिलिट गरेको छ।

फुटबल जगतमा रोनाल्डो क्रिस्टियानो रोनाल्डो र मेस्सी मध्ये को गोट, अर्थात् सबै समयको महान् खेलाडी को रहेको भनेर धेरै बहस हुँदै आएको छ भने अर्जेन्टिनाले विश्व कप उपाधि जिते पछि फिफाले आफ्नो सामाजिक संजालहरुमा मेस्सीको फोटो राख्दै गोट बहसको अन्त्य भयो भन्दै पोस्ट गरेको थियो।

उक्त पोस्टको लागि फिफा माथि धेरै आलोचना भएको थियो भने फिफाले क्रिस्टियानो रोनाल्डोको अपमान गरेको भनेर पनि धेरै फ्यानहरूले आरोप लगाए पछि अन्त्यमा फिफाले सो पोस्ट डिलिट गरेको छ।

सो पोस्टबाट रोनाल्डोका फ्यानहरू खुसी थिएनन् भने फुटबलको सर्वोच्च निकाय नै त्यस्तो पोस्ट गर्नु उपयुक्त नरहेको धेरैको विश्वास थियो र हाल फिफाले सो पोस्ट डिलिट गरेको छ।

लुसिल स्टेडियममा भएको रोमाञ्चक खेलको निर्धारित ९० मिनेट २-२ गोलको बराबरीमा सकिएको थियो । थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा ३-३ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो ।

पेनाल्टीमा अर्जेन्टिनाले बाजी मा’र्‍यो । फ्रान्सका केलियन एमबाप्पे र रान्डेल कोलो मुवानीले पेनाल्टीमा गोल गरे ।तर, किन्सले कोम्यानले, अरुलिन चुवामेनीले गोल गर्न चुके । अर्जेन्टिनाका लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालोले गोल गरे ।

Post Views: 64

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme