Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

सन्दिप फसाउने युवतीबिरुद्ध पुजाले मुद्दा हाल्दै, माईती नेपाल हटाई अनुराधा देशनिकाला(भिडियो सहित)

Posted on January 7, 2023

गत भदौ ५ गते राति एक १७ वर्षीय किशोरीलाई सिनामंगलको होटलमा बला’त्कार गरेको आरोप सन्दीपमाथि छ । सन्दीपविरुद्ध भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । ​उनी विदेशबाट फर्कनासाथ दशैँको तिकाको भोलिपल्ट विमानस्थलबाटै प’क्राउ परेका थिए । छोटो समयमै क्रिकेटमा चम्किएका लामिछाने अन्तर्राष्ट्रियस्तरमा समेत नाम कमाउन सफल खेलाडी हुन् ।

यसैगरी सन्दिप लामिछाने प्रकरणको बिषयमा फरकफरक टिकाटिप्पणी आउने क्रम जारी नै छ अझ पछि ल्लो समय त सन्दिपको मुद्दा झनै पेचिलो बन्दै गएको छ । यसैक्रममा आज भने सन्दिप लामि छाने प्रक रणमा बोल्दै पुजा बिश्वकर्मा मिडियामा आएकीछिन । उनले सन्दिपलाई फसाउने युबतीलाई सजाय हुनुपर्ने र माईती नेपाल खारेज हुनुपर्ने अडा न लिएकीछिन ।

सन्दिप लामिछाने लाई दाग लाग्नु भनेको हामी सिङ्गो नेपाल र नेपालीको छबिमा दाग लाग्नु हो भन्ने उनको मा न्यता छ । कानुनले सन्दिपलाई न्याय नदिएसम्म युबतीलाई त्यसै छाड्न नहुने उनको भनाई छ । सन्दिपलाई षड्यन्त्रपुर्बक फसाईएको भन्ने कुरा सबैलाई थाहा हुँदाहुँदै पनि कानुनले बेवास्ता गरेको भन्दै उनले गुनासो पनि पोखे किछिन ।

कानुन छ भन्दाभन्दै अन्त्य मा अन्या य नै भैरहेको भन्दै उनले पल शाहको पनि कुरा उठाईन । तारा बराल ले स न्दिपको लागि उठाएका आवाजहरु एकदमै प्रशंसनिय रहेको उनले बताईन । युबती अपराधी नै रहेको उनको ठहर छ । निर्दो ष ब्यक्तिलाई फसाएर कारागरसम्म पुर्‍याउनु कुनै सा नो अप राध नभए को खु लासा उनले गरिन । माईती नेपा लप्रती पनि उनले आप त्ती जनाईन ।

बाँकी हेर्नुस तलको भिडियोमा

Post Views: 174

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme