Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

घाँटीमा गुच्चा अड्किएर बालकको निधन

Posted on January 7, 2023

मकवानपुरमा गुच्चा अड्किएर एक पाँच वर्षको बालकको निधन भएको छ । जिल्लाको मनहरी गाउँपालिका-९ ज्यामिरे बस्ने भारतीय नागरिक राम कुमार दासको छोरा बर्ष ५ को राम दासलेको घाँटीमा गुच्चा अड्किएर निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार शुक्रबार साँझ बालक खेल्ने क्रममा गुच्चा मुखमा हाल्दा घाटीमा अड्किन पुगेको थियो ।

घाँटीमा गुच्चा अड्किएपछि सास फेर्न असहज भएर उपचारको लागि चितवन स्थित भरतपुर सरकारी अस्पतालमा लगेकोमा पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।

Post Views: 216

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme