Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

१५ वर्षमा करोडौं पर्ने आलिशान घरको मालिक, बालिकाबारे सत्य खुल्दा सबै हैरान

Posted on January 7, 2023

काठमाडौं । बाल अभिनेत्री रुहानिकाले १५ वर्षको सानै उमेरमा करोडौंको घर किनेकी छिन् । टिभी शो ‘ये है मोहब्बते’ मा रुहीको नामबाट चर्तित ​​रुहानिकाले आफ्नो सामाजिक सञ्जाल खातामार्फत फ्यानहरुलाई यो खुसीको खबरबारे जानकारी गराएकी हुन् ।

रुहानिका विलासी घर किन्न पाउँदा निकै खुसी छिन् । १५ वर्षको उमेरमा आफूले कसरी घर बनाउन सफल भइन्, त्यसबारे पनि उनले उल्लेख गरेकी छिन् । आलिशान घरको मालिक बनेकी रुहानिकाले आफ्नो इन्स्टाग्राममा नयाँ भव्य घरको भित्री तस्विर साझा गरेकी छिन् ।

तस्विरमा रुहानिकाको सपनाको घर देख्न सकिन्छ । रुहानिकाको यो सफलतामा आफ्ना फ्यान र सह–कलाकारहरूलाई निकै गर्व लागेको बताइन् । सबैले रुहानिकालाई धेरै धेरै बधाई दिँदै जीवनमा उत्तरोत्तर प्रगतिको कामना पनि गरिरहेका छन् ।

आफ्ना फ्यानहरूसँग खुसी बाँड्दै रुहानिकाले आफ्नो सपना साकार गर्न पाउँदा निकै खुसी लागेको जानकारी गराइन् । रुहानिकाका लागि घर किन्नु कुनै सामान्य कुरा थिएन् । आमाकै कारण घर किन्न पाएको रुहानिकाले जानकारी गराइन् ।

आमाको कमाई जोगाएर दोब्बर बनाएर आमाकै कारणले नयाँ घर लिएको उनको भनाई छ । रुहानिकाले फ्यानहरुलाई यो आफ्ना लागि सुरुवात मात्र भएको बताइन् । उनी योभन्दा ठूला सपना देखिरहेकी छिन्, मेहनत गरेर पक्कै पनि आफ्नो सपना पूरा गर्ने मार्गमा छिन् ।

Post Views: 47

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme