Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

नराम्रो कमेन्ट गर्नेलाई समीक्षा अधिकारीले भनिन्, ‘देशमा साइबर अपराधको कानुन पनि छ’

Posted on January 8, 2023

विवादित गायिका समीक्षा अधिकारीले आफूलाई अनावस्यक नकारात्मक कमेन्टगर्नेहरुलाई कानुनी उपचार गर्ने बताएकी छिन। आइतबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले नकारात्मक कमेन्ट गर्नेहरूको लागि साइबर ब्युरो रहेको भन्दै त्यसतर्फ उजुरी गर्न सक्ने संकेत देखाएकी छन् ।

उनले लेखेकी छन्, ‘मान्छेहरू हजारौँ वर्षदेखिको सामाजिक कमजोरीहरू देख्दैनन्, महिलामाथिको अन्याय र विभेद जान्दैनन्, एउटी नारीको चरित्रमा प्रश्न गर्छन् । आकाशमा उड्ने पन्छीलाई केही बेरको हुस्सु र तुवाँलोले त्यति ठुलो फरक पार्दैन । नकारात्मक कमेन्ट जति गर्छौ गर, देशमा साइबर अपराधको कानुन पनि छ ।’

उनको यो पोस्टमा पनि सकरात्मक भन्दा बढी नकरात्मक कमेन्टहरू देख्न सकिन्छ । बढी नकरात्मक कमेन्ट आउन थालेपछि उनी केही समय सामाजिक सञ्जालबाट टाढा भएकी थिइन् । गायिका अधिकारीले हिम्मत जुटाएर पुन: आफ्नो क्षेत्रमा फर्केको भन्दै उनको चर्चा परिचर्चा गर्नेहरूको पनि बाहुल्यता रहेको देखिन्छ ।

Post Views: 98

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme