Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

युकेबाट आएका एक युवकले बिहे गरेको अर्को दिन गर्लफ्रेण्डले दीइन प्रहरीमा जाहेरी

Posted on January 8, 2023

दाङ : बिहे गरेको अर्को दिन गर्ल फ्रेण्डले प्रहरीमा जाहेरी दिएपछि दाङमा एक युवक पक्राउ परेका छन् । बिवाह गर्छु भनेर २५ बर्षिय युवतीलाई ललाई फकाई गरेर होटलमा लगेर यौन सम्बन्ध राखेको आरोपमा प्रहरीले घोराही २ रामपुरबाट शिबम न्यौपानेलाई पक्राउ गरेको हो । बेलायत बस्दै आएका उनि हालै मात्रै नेपाल आएका थिए ।

युबतिले आफुलाइ बिवाह गर्ने आश्वासन दिएर युबकले पटकपटक यौन सम्पर्क राखेको भन्दै जबरजस्ति करणिमा जाहेरी दिएकि छिन । युके हुँदै देखि नै उनिहरु बिच मेसेन्जरमा कुराकानी हुँदै आएको र दाङ आएपछि उनिहरुको बिच सम्बन्ध रहदै आएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङको महिला सेल मार्फत प्रहरीले बलात्कार मुद्धा मिलाउन सहजिकरण गरेको छ । आर्थिक चलखेल गरेर प्रहरीको मिलेमतोमा जाहेरी दर्ता गर्न आनाकानी गरिएको पिडित पक्षले आरोप लगाएको छ ।

यो बलात्कार मुद्धा मिलाउन दबाब आएको र यसमा सहजीकरण गर्ने काम जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि राजन गौतमले खेलिरहेको कार्यालय भित्रकै प्रहरी अधिकारीले बताए । पैसामा कुरा मिलाउने गरि अहिले पनि प्रहरी लागि रहेको आरोप लागेको छ । न्यौपानेले तीन दिन अघि मात्रै धुमधामसहित बिहे गरेका हुन ।

जाहेरी दिने युबती संग बिहे गर्छु भनेर आश्वासन दिएका युबक अन्तिममा आएर अर्कि युबतिसंग बिहे गरेपछि यो घटना बाहिर आएको हो । प्रहरीले युबक र जाहेरी दिने युवती दुबै सम्बन्ध बिच्छेद गरेका ब्यक्ति भएको अनुसन्धानबाट खुलेको जनाएको छ । प्रहरीका अनुसार युके लैजाने भन्दै केही युबाहरुसंग पैसा उठाएर ठगि गरेको युबक माथी अर्को आरोप लागेको छ ।

Post Views: 70

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme