Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

अष्ट्रेलियामा विवाह गर्दा ध्यान दिनुपर्ने मूख्य कुराहरु – जानी राखौ !

Posted on January 9, 2023

अष्ट्रेलिया । अष्ट्रेलियामा विवाहलाई लिएर आफ्नै केही कानूनी मान्यताहरु रहेका छन् । विवाह वा सम्बन्ध विच्छेदका बारेमा यहाँको कानूनले आधिकारिता खोज्ने गर्दछ ।

अष्ट्रेलियामा विवाह गर्न चाहनेले ध्यान दिनुपर्ने मूख्य कुराहरु निम्न छन् :

-अष्ट्रेलियाको कानून अनुसार १८ वर्ष विवाहको लागि उपयुक्त उमेर हो । यसको लागि जन्मदर्ता प्रमाणपत्र अनिवार्य हुन्छ ।

-पादरीबाट विवाह सम्पन्न गराउने हो भने एक महिना पहिले जानकारी दिनुपर्छ र विवाहको समय जानकारी गराएको १८ महिना कट्नु हुँदैन ।

-विदेशी बेहुला बेहुलीहरुले आफ्नो देशमा गरिएको विवाह दर्ता अध्यागमन विभागमा बुझाउनुपर्छ ।

-यदि पहिले पनि विवाह गरिसकेको भए सम्बन्धविच्छेद गरेको हो भने सम्बन्धविच्छेदको प्रमाण पत्र र विधुवा वा विदुर हो भने पहिलेको जीवनसाथीको मृ त्यु दर्ता प्रमाणपत्र बुझाउनुपर्छ ।

-यदि विदेशी नागरिकले अष्ट्रेलियाली नागरिक विवाह गर्न चाहेमा, आफू विवाह वा अरु कुनै त्यस्तो सम्बन्धमा नरहेको पर्याप्त प्रमाण पेश गर्नुपर्छ । यसको लागि कन्सुलेटको सहयोग लिन सकिन्छ ।

Post Views: 136

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme