Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

विदेशी नागरिकसँगको प्रेमको रहस्य खोल्न छोरा आयुष्मान र बुहारी प्रियंकासँग डराएकी थिइन् रविना !

Posted on January 9, 2023

काठमाडौँ । चर्चित बेंकर रविना देशराज श्रेष्ठ अहिले अफ्रीकी महाद्वीप तट मौरिससमा रमाइरहेकी छिन् । उनी अफ्रीकी महाद्वीप तट मौरिससमा एक्लै नभई आफ्ना प्रेमीसँग पुगेकी हुन् ।

मेघा बैंकको कायममुकायम कार्यकारी अधिकृतबाट राजीनामा दिएको एक सातामा आफ्नो प्रेमी सार्वजनिक गरेकी रवीनाका पतिले केही वर्ष अगाडि एक जना बैंकरसँग नजिकिएको भन्दै डिभोर्स दिएपछि उनले नाम र दाम दुवै कमाइन् ।

तर कहिल्यै उनी अर्को पुरुषसँग यसबिचमा जोडिइनन् । कलाकार आयुष्मान र आशीरमानकी आमा तथा प्रियंका कार्कीकी सासू समेत रहेकी रवीनाले प्रेमको रहस्य आफ्ना छोरा र बुहारीलाई भन्नका लागि निकै प्रयास गरिन् ।

धेरै समय भन्न नसकेकी उनले आफ्नो प्रमको कुरा छोरा बुहारीलाई भन्दासाथ उनीहरुले स्विकारेपछि रबिनाले पुष १५ गते बिहीबार सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् आफ्नो प्रेमी सार्वजनिक गरेकी हुन् ।

वाइल्डलाइफ फोटोग्राफरका रुपमा चिनिएका स्टुआर्ट एलेक्जेण्डर च्याम्पम्यान नाम गरेका बेलायती नागरिकसँग प्रैममा परेकी रविना बैंकिङ क्षेत्रमा उच्च व्यवस्थापनमा पुग्ने सीमित नेपाली महिलामा पर्छिन् । स्टाण्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ करिअर सुरु गरेकी उनी नबिल बैंक हुँदै मेगा बैंकमा सिनियर पदमा काम गरेको अनुभव छ ।

Post Views: 106

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme