Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

संसद्‌मा रवि लामिछानेको सम्बोधन : हामीले पाएको मत निराशाको होइन, आशाको हो

Posted on January 9, 2023

काठमाडौं : उपप्रधान एवम् गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरुले पाएको मत निराशाको नभइ आशाको मत भएको बताएका छन्। पुराना दलहरुप्रति निराश भएर आफूहरुलाई जनताले मत दिएको भनेर टिप्पणी हुने गरेको उल्लेख गर्दै लामिछानेले जनतालाई आशा गरेरै आफूहरुलाई मत दिएको उल्लेख गरे।

सोमबार प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले आफूहरुलाई जनताले नमात्तिने गरी मत दिएको उल्लेख गरे। ‘हामीजस्ता नयाँ दललाई पनि जनतालाई नमात्तिने गरी मत दिनुभएको छ। साथै पुराना दललाई अब त सच्चिनुपर्छ भनेर झारिदिनुभएको छ,’ लामिछानेले भने।

संसद्‌मा आफूहरुको प्रवेश जनताले अपेक्षा गरेर गरिएको आगमन भएको लामिछानेले उल्लेख गरे।

Post Views: 74

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme