Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

क्रिकेटर देव खनालको बयानः नेपालको नाम चिनाएका सन्दीपलाई फसाइयो

Posted on January 9, 2023

नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई फसाइएको उनका साथी तथा क्रिकेटर देव खनालले अदालतसमझ बयान दिएका छन्।

आज (सोमबार) काठमाडौं जिल्ला अदालतमा सरकारी साक्षीको रुपमा बकपत्र गर्न उपस्थित भएका खनालले क्रिकेटको माध्यमबाट विदेशमा नेपालको नाम चिनाएकाले उनलाई निर्दोष साबित गर्नुपर्ने बताएका भएका हुन् ।

‘उहाँले देशमा विपत्ति पर्दा राज्यलाई राहत कोषमा सहयोग गर्ने, आफैं गएर सहयोग गर्ने र विदेशमा पनि क्रिकेटको माध्यमबाट नेपालको नाम चिनाउनुभएको छ,’ उनको भनाइ उद्धृत गर्दै एक वकिलले लोकान्तरसँग भने ।

उनले अरू कुनै तत्वले फसाएकाले उनले अभियोगबाट छुटकारा पाउनुपर्ने खनालले बताएका बताएका ती वकिलले भने। भदौ ५ गते नाबालिगामाथि बलात्कार गरेको आरोपमा प्रहरीमा उनीविरुद्ध उजुरी परेको थियो । अहिले लामिछाने केन्द्रीय कारागारमा छन्।

Post Views: 145

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme