Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

अहिले के गर्दैछिन् नायक दिलिप रायमाझीकी छाेरी दिब्या रायमाझी, कहाँ छिन् उनी ?

Posted on January 10, 2023

नायक दिलिप रायमाझी नेपाली चलचित्र जगतका चर्चित हुन् । नेपाली चलचित्र जगतका चर्चित नायक दिलिप रायमाझीकी छोरीपनि अब जवान भएकी छिन् । उनी सामाजिक सञ्जालमा पनि निक्कै अपडेट हुन थालेकी छिन् ।

नेपालका चर्चित अभिनेता अभिनेत्रीका सन्तानहरु समेत आजकाल नेपाली चलचित्र क्षेत्रमा देखिन थालेको ट्रेण्डकै आधारमा उनीपनि चलचित्रमा बिस्तारै हात हाल्दैछिन् ।

अभिनेता दिलिप रायमाझीले अब छोरी दिब्यालाई समेत चलचित्र क्षेत्रमा ल्याउने तयारीमा रहेको बुझिएको छ । केहि पहिला उनी नयाँ फिल्मबाट डेब्यु गर्ने चर्चा चलेपनि त्यो सफल हुन सकेन । तरपनि उनी नेपाली फिल्मी नगरीमा लाग्ने उनका नजिकका ब्यक्तीहरू बताउछन् ।

सुन्दरताको हिसावमा चर्चित नायिकाहरुलाई पनि मात खुवाउँन सक्ने दिव्यालाई धेरैले फिल्म खेलाउँन अफर गरिसकेका छन् तर हाल अध्ययनका लागि अमेरिकामा रहेकी दिव्या कहिले डेब्यु गर्छिन् भन्ने चाँहि निर्क्याैल छैन ।

उनले शिवहरी पौडेलको फिल्मवाट डेब्यु गर्ने तयारी गरेको भनेर बजारमा चर्चा चलेपनि जुन सफल हुन सकेन । जे होस् उनकाे चर्चा भने सामाजिक संजालमा निकै चुलिएको छ ।

यसैक्रममा हामीले सामाजिक संजालबाट उनका केहि सुन्दर तस्बिर यहाँ प्रस्तुत गरेका छाै । लोकप्रिय नायक दिलिप रायमाझी पछिल्ला दिनमा अभिनय यात्रामा फेरी एक पटक सक्रिय बनेका छन् ।

दर्पण छायाँ, जिन्दगानी, मितिनी, लगायतका बहुचर्चित फिल्म खेलेर लामो समय चर्चा बटुलेका अभिनेता दिलिपकी छोरी दिब्या भने अहिलेसम्मको उनको बाटोमा हिँडेकी छैनन् । अर्थात अहिलेसम्म अभिनय यात्रामा देखिएकी छैनन् । दिलिपकी छोरी चलचित्रमा आउने हल्ला नचलेको भने होइन ।

Post Views: 684

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme