Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

अष्ट्रेलियामा पढाइपछि पीआर लिने प्रोसेस र योग्यता

Posted on January 10, 2023

अष्ट्रेलिया :- अष्ट्रेलियामा पढाइपछि पीआर लिने प्रोसेस र योग्यता अष्ट्रेलियामा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुले फर्कने प्रतिवद्दता जनाउनुपर्छ ।

फर्कने प्रतिवद्दता नभईकन विद्यार्थीले भिसा नै पाउँदैनन् ।राम्रो विद्यार्थीले अष्ट्रेलियामा स्थायी बसोवास अर्थात पीआर भिसा पनि पाउन सक्छन् ।

अष्ट्रेलियाको पढाइले पनि पीआर पाउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ । किनभने त्यहाँ पढेकालाई केही थप सुविधा हुन्छ । तर कस्ता विद्यार्थीले कसरी पीआर पाउने भन्नका लागि केही कुरामा ध्यान दिन जरुरी हुन्छ ।

१ . अष्ट्रेलियाको एउटा अकुपेसनल लिष्ट छ । लिस्टेड अकुपेसनका लागि सयौं योग्य छन् । योग्यता र अनुभव भएकाले माइग्रेसनका लागि इन्ट्रेस्ट राख्न सक्छन् ।

२. योग्यता र अनुभव हुनेहरुले अफिसियल सर्टिफिकेसन गर्न लिस्टमा भएका अकुपेसनसँग एसोसियटेड संस्थामा आवेदन दिएर स्किल्ड एसेस्मेन्ट लिनुपर्छ ।

३. स्किल्ड एसेस्मेन्ट आइसकेपछि त्यो आवेदकले ६० वा सोभन्दा बढी प्वाइन्ट लिएमा एक्सप्रेसन अफ इन्ट्रेस्ट हाल्नुपर्छ । जुन अनलाइनमा समेत डाटाबेसमा बस्छ ।

४. एक्सप्रेसन अफ इन्ट्रेस्टबाट आवेदन हालेकाबाट अकुपेसनका लागि त्यो महिना चाहिने जनशक्ति छ,त्यसको मेरिट बेसअनुसार लिस्टबाट छनौट गर्छ । छनौट गरेपछि भिसा आवेदन गर्न सक्छ ।

५. आवेदकको अध्ययनको विषय र तहले समे पीआरकालागि महत्वपूर्ण भूमिका खेल्छ । ब्याचलर वा सोभन्दा माथि १५ प्वाइन्ट र पीएचडी गरेकाले २० प्वाइन्ट पाउँछ ।

६. विद्यार्थीले स्किल्ड अकुपेसनल लिस्टमा के के छ भनेर सजिलै हेन सक्छन् । त्यहीअनुसारको विषय पढेमा सीधै आवेदन दिन सकिन्छ ।

७. अकुपेसनल लिस्टमा भएका विषय जहाँ पढे पनि हुन्छ तर अष्ट्रेलियामा समकक्षता हुनुपर्छ ।

८. अष्ट्रेलियामा पढेपछि पीआरका लागि अतिरिक्त ५ प्वाइन्ट पाइन्छ । अष्ट्रेलियाका रिजनल युनिभर्सिटीमा पढेमा अझ अतिरिक्त ५ प्वाइन्ट पाइन्छ ।

Post Views: 167

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme