Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

लाखौं खर्चेर युरोप पठाएको केही दिनमा श्रीमतीको परपुरुषसँग अन्तरंगका भिडियो मोबाइलमा आएपछि…

Posted on September 23, 2022

काठमाडौं । कत्रो बज्रपात होला । श्रीमतीले कमाउँलिन् भनेर लाखौं खर्च गरेर युरोप पठाएको केही दिनमा श्रीमती गायब भइन् । घरबाट ६–७ लाख रकम ऋण गरेर साईप्रस भन्ने युरोपको ठाउँमा पठाएकी श्रीमती सम्पर्कमा नआएपछि उनका श्रीमान नबिन गुरुङ मिडिया सामु सहयोग माग्न आएका छन् ।

नबिन गुरुङकी श्रीमती ऋतु गुरुङ युरोप पुगेको केही समय राम्रै सम्बन्ध भएता पनि श्रीमतीको एकाएक मन बदलिएको उनको गुनासो छ । त्यसपछि उनी सम्पर्क बिहिन भएकी छन् । नविनले बारम्बार फोन समेत गर्दा फोन पनि नउठाउँने, ब्लक गरिदिने र जाँदा लागेको ऋण पनि नतिरेको भन्दै नबिन मिडियामा आउन बाध्य भएका छन् ।

उनी मात्र होइन घरका सबै परिवारलाई ब्लक गरेर बसेकी श्रीमती ऋतु अहिले भने नयाँ नम्बर ल्याए पश्चात आफूलाई मनलाग्दा बोल्ने र मन नलाग्दा नबोल्ने गर्ने गरेको उनका श्रीमान नबिन बताउँछन् ।

यी कुराहरु भइरहँदा श्रीमती ऋतु भने २४ घण्टा नै सम्पर्कमा रहेको बताउँछिन् । उनका अनुसार कामले गर्दा बोल्ने समय नभएका कारण सम्पर्क हुन नसकेको हो र मैले घरको ऋण तिरेको छु, भन्दै उनी फोनमा स्पष्टिकरण दिन्छिन् ।

ऋतुले परपुरुषसँग चुम्वन गरेको भिडियो र फोटाहरु एक पाकिस्तानीले नबिनलाई पठाइ दिएपछि यो सबै सम्बन्धमा खलबल मच्चिएको रहेछ । अहिले नबिन निक्कै दुखी हुँदै हिडेका छन् । उक्त फोटा र भिडियोका बारे ऋतु आफूले देखेका सबै सही हुदैन केही कारण बस साथी– साथीबिच हुन सक्छ तर त्यस्तो नराम्रो रुपले हेर्नु भएन भन्दै टार्न खोज्छिन् ।

पाकिस्तानीसँग चुम्वन गरेको फोटो सही होइन, त्यो फेक हो भनेर ऋतु दावी गर्दछिन् । उनी अबको केही समयमा नेपाल आएर सबै कुरा गर्न तयार रहेको बताउँछिन् । तर राम्रो भइरहेको सम्बन्ध वैदेशिक रोजगारीले कसरी भताभुंग पार्दछ भन्ने यो एक उदाहरण हो ।

Post Views: 96

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme