होटेल लाइनमा साइप्रसको ४ कम्पनीबाट नेपालीको माग, तलब १ लाख ७९ हजार
काठमाडौं : बैदेशिक रोजगारीको लागि युरोपेली देश साइप्रसबाट नेपाली महिला तथा पुरुष कामदारको ठूलो संख्यामा माग आएको छ ।
साइप्रसको ४ वटा फरक फरक कम्पनीमा उत्कृष्ट तलब सुबिधा सहित १०० जना नेपाली महिला तथा पुरुष कामदारको माग आएको हो ।
साइप्रसको उक्त कम्पनीले नेपाली श्रमिकलाई मासिक बेसिक तलब १ लाख ७९ हजार रुपैयाँ सम्म दिने र अन्य सेवा सुबिधा समेत राम्रो हुने बताइएको छ ।
यो डिमाण्डबारे सम्पूर्ण जानकारीको लागि वा जान इच्छुक ब्यक्तिले सिधै मेनपावर कम्पनीको कार्यालयमा वा मेनपावर कम्पनीको सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला ।
हेर्नुस् बिज्ञापन र मेनपावरको सम्पर्क नम्बर
रोयल इन्टरनेशनल ओभरसिज प्रा.ली. सामाखुसी २९ काठमाडौं नेपाल
Phon. 01- 4385294, 4385295, 9801255512, 9843504205