Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

शेयर बजार र बैंक तथा वित्तीय संस्था भोलि बन्द

Posted on January 10, 2023

काठमाडौं : शेयर बजार र बैंक तथा वित्तीय संस्था भोलि (पुष २७ गते) बन्द हुने भएका छन् । सरकारले पुष २७ गते पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै बैंक तथा वित्तीय संस्था समेत बन्द हुने भएका हुन ।

पुष २७ गते आधुनिक नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्मदिनको अवसरमा बिदा दिए दिने निर्णय सरकारले गरेको हो ।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकले बिदा दिने निर्णय गरेको बताइएको छ ।

Post Views: 175

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme