Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

पल शाह विरुद्धको मुद्दामा तनहुँ जिल्ला अदालतले आज फैसला गर्दै

Posted on January 17, 2023

तनहुँ । चलचित्र नायक पल शाह विरुद्धको मुद्दामा तनहुँ जिल्ला अदालतमा आज सुनुवाइ हुने भएको छ । उनीमाथि लागेको नाबालिकामाथि बलात्कार अभियोगमा लामो समयदेखि टुंगो लाग्न सकेको छैन । बारम्बार पेशी तोकेर स्थगन हुँदै आएको सो मुद्दामा आज सुनुवाई हुँदै छ ।

यसअघि नवलपरासी जिल्ला अदालत, नवलपुरले शाहमाथिको मुद्दामा फैसला सुनाएको थियो । भदौ २१ गतेको उक्त अदालतको फैसलाअनुसार शाहलाई बलात्कारको आरोपमा सफाइ दिइएको थियो भने केवल बाल यौन दुर्व्यवहारको अभियोगमा मात्र भने साढे दुई वर्षको कैद सजाय सुनाइएको थियो ।

तर शाहमाथि एकैसाथ तनहुँ र नवलपरासीमा मुद्दा चलेकाले तनहुँले भने फैसदा दिइसकेको छैन । नवलपुर अदालतको फैसला समेत माग गरी थप अनुसन्धान गरी तनहुँ अदालतले आज माघ ३ गतेका लागि सुनुवाइको मिति तोकिएको छ ।

आज तनहुँ अदालतले शाहलाई बलात्कार मुद्दामा सफाइ दिने या कैद सजाएँ तोक्ने भन्नेबारे फैसला हुनसक्ने बताइएको छ ।

Post Views: 369

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme