Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

गायिका ज्योती मगरको प्रश्न – केटि लम्पसार परि सकेपछि नागरिकता माग्नु हुन्छ ?

Posted on January 17, 2023

बला’त्कार मुद्दामा थुनामा रहेका अभिनेता पल शाहले सफाइ पाएका छन्। करणी मुद्दामा थुनामा रहेका पल शाहको मुद्दामा अभियोग दाबी नपुग्ने भन्दै जिल्ला अदालत तनहुँले मंगलबार सफाइ दिएको हो।

जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासमा मुद्दाको अन्तिम सुनुवाइपछि उक्त फैसला भएको हो। दुवै पक्षबाट मंगलबार दिनभर बहस भएको थियो। जिल्ला अदालत तनहुँका स्रेस्तेदार मिनबहादुर कुँवरले शाहलाई सफाइ दिने फैसला आएको बताएका छन्।

यो मुद्दा यसअघि पटक पटक पेशी तोकिए पनि स्थगित हुँदै आएको थियो। पलविरुद्ध नाबालिग गायिकालाई बला…त्कारको आरोप लागेको थियो। तर पछि पीडित भनिएकी किशोरीले नै अदालतमा बयान फेर्दै जाहेरी झुटो भएको बताएकी थिइन्।

पीडितले जाहेरी फेरेर होस्टाइल भए पनि नवलपुर अदालतले पललाई यस्तै मुद्दामा अढाइ वर्ष कैदको फैसला गरेको छ।

जबरजस्ती क’रणीको मुद्दामा सफाइ दिए पनि बाल यौन दुरुपयोगको मुद्दामा उनलाई नवलपुरमा सजाय सुनाइएको थियो । नवलपुर अदालतको फैसलाविरुद्ध पलले उच्च अदालत पोखरामा पुनरावेदन दिइसकेका छन् ।

नवलपुरले भदौ २१ गते फैसला गरेको थियो। गत फागुन ११ गते शाहविरुद्ध कर’णीको जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको थियो। गत वर्ष फागुन १५ गते आफैँ प्रहरी कार्यालय पुगेका पल त्यसयता थुनामै छन्।

त्यस्तै नाबालिक बला।त्कार आरोप लागेका पल शाहलेे मंगलबार तनहुँ जिल्ला अदालतबाट सफाइ पाएका छन् । पल शाहले सफाइ पाएसँगै गायिका ज्योति मगरले यस्तो लेखेकी छिन् ।

सामाजिक सन्जाल मा एक पक्ष पल शाहा पिडित हो अर्को पक्ष समीक्षा पिडित हो । एका देश मा एउटा तिर्खा थ्यो एउटा पानी थ्यो तिर्खा पानी खोज्दै जानू पर्ने पानी तिर्खा खोज्दै आइपुग्यो दुबै ले प्यास मेटे पछि तिर्खा लाई था भयो पानी अलि धमिलो रैछ अब नखाउ होला तर पानी लाई लाग्यो मलाइ त उसैले पिउनु पर्छ… कथा तेहा बाट सुरु भयर यहाँ सम्म आइपुग्यो ।

पानी ले तिर्खा लाई ट्रयाप पारिन अनेक गरिन खेताला हरु ले नि कुलो लगाइ लगाइ खुब साथ दिय… जे जे भयो तिर्खा ले खुब भोग्यो फेरि पानी को अटरंगि रुप… फाइनल्ली आज तिर्खा ले सफाइ त पायो तर अझै धेरै प्रक्रिया बाकी छ्न अझै लडाइ हरु बाकी नै छन…तर म चै खुशी छु उन्ले सफाइ पाय…फेरि कतिपय खेताला हरु लाई लाग्न सक्छ पानी ले पानी लाई सपोर्ट गरेन यस्मा एउटा प्रश्न छ मेरो तपाईं हरु ले केटि लम्पसार परि सके पछि उमेर र नागरिकता माग्नु हुन्छ कि लम्पसार पर्नु हुन्छ???जबाफ मा तपाईं आदर्शवान कुरा छाट्नु त हुन्छ तर I know तपाईं लम्पसार नै पर्नुहुन्छ ।

…घन्टा को जबर्जस्ती,घन्टा को बलत्कार its all about लम्पसार…इन्ड्स्ट्री ज्योती मगर को जस्तो ग्लामर ले बिग्रेको होइन लामो लुगा लायर सति सावित्री इनोसेन्ट देखिने तर icon type को मान्छे देख्न बित्तिकै सर्लक्कै साइली भयर लम्पसार हुनाले बिग्रेको हो … कसैले माइन्ड गर्नुस नगर्नुस यत्रैसिटि…

स्वागतम मेरो भाई पल शाह लाई…

Post Views: 1,914

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme