Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

चर्चीत देउडा गायिका जोशीको घाँटीमा देखियो यस्तो गम्भीर समस्या, गीत गाउन नसक्ने अवस्थामा !

Posted on January 17, 2023

देउडा गीतकी सु–प्रसिद्ध गायिका रेखा जोशीको घाँटीमा समस्या देखिएको छ । सोही कारण उनले विगत दुई महिनादेखि नयाँ गीत रेकर्ड गराएकी छैनन् । मेला महोत्सवमा समेत उनी सहभागी हुन पाएकी छैनन् । डाक्टरको सल्लाह अनुसार नै केही समयलाई रेकर्डिङ र महोत्सवका कार्यक्रमलाई थाँति राखेर उनले आराम गरेकी हुन् ।

घाँटीमा देखिएको समस्या समाधान हुन अझै केही समय लाग्ने गायिका जोशीले बताएकी छिन् ।

‘डाक्टरको सल्लाह अनुसार अझै सुधार हुन दुईदेखि तीन महिना लाग्ने हुँदा मेरा भगवानरुपी दर्शक र सम्पूर्ण शुभचिन्तकहरु समक्ष केही समयको लागि जोडिन नपाउँदा अन्त्यन्तै दुःख लागेको छ’ गायिका जोशीले फेसबुकमा स्टाटस् लेख्दै भनेकी छिन् ‘मलाई आशा छ यहाँहरुको माया र आशीर्वादले छिट्टै निको हुने छु । र, यहाँहरु समक्ष जोडिने छु ।’

देउडा गीतमा जमेकी पछिल्लो पुस्ताकी गायिका जोशीले केही चलचित्रका गीतमा समेत स्वर दिएकी छिन् ।

Post Views: 386

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme