Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

आज झन् घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

Posted on January 18, 2023

काठमाडौं । आज (बुधबार) नेपाली बजारमा सुनचाँदीको मूल्य झन् ओरालो लागेको छ। मंगलबार तोलाको एक लाख ५ हजार १ सय रुपैयाँमा किनबेच भएको सुनको भाउ आज ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ

यसैगरी, आज तेजावी सुन पनि घटेको छ । तेजावी सुनको मूल्य पनि तोलामा ६०० रुपैयाँले घटेर तोलाको १ लाख ४ हजार रुपैयाँ निर्धारण भएको छ। हिजो तेजावी सुन १ लाख ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, सुनसँगै चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले घटेको हो। मंगलबार चाँदी प्रतितोला १ हजार ३ सय ९० सय रुपैयाँमा कारोबार भएको थियो।

Post Views: 327

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme