Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

९ बर्षको पर्खाई पछि अनमोल र आनाको जोडी बाँधिने पक्का भएसँगै समर्थकमा छायो खुसियाली !

Posted on January 18, 2023

कुनै समयको अनस्क्रिन र अफस्क्रिन जोडी नायक अनमोल केसी र नायिका आना शर्माले ९ बर्षपछि फेरि पर्दा सेयर गर्ने भएका छन् । यी दुईले फिल्म ‘जेरी’मा एकैसाथ काम गरेका थिए । यसपछि, आना र अनमोलको प्रेम चर्चा पनि सुरु भएको थियो ।

‘जेरी’ अनमोलको दोस्रो फिल्म थियो भने आनाको डेब्यू फिल्म थियो । ९ बषपछि निर्माता सरोज न्यौपानेले यसको सिरिज बनाउन लागेका हुन् । यो फिल्मको छायांकन एक महिनापछि सुरु हुनेछ ।

फिल्ममा पूर्णिमा सिंजापति नायिकाको रुपमा फाइनल भैसकेकी छिन् । २ नायिका र १ नायकको त्रिकोणात्मक प्रेम कथामा फिल्म बनाउने तयारी निर्देशक हेमराज वीसीको छ । यो फिल्मको छायांकन लुक्ला, सगरमाथाको आधार शिविर, अमेरिका र अष्ट्रेलीयामा गर्ने तयारी निर्माताको छ ।

सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठको लगानीमा बन्न लागेको फिल्म आना र अनमोललाई एकैसाथ पर्दामा हेर्न चाहने दर्शकका लागि अझै विशेष हुनेछ ।

Post Views: 2,463

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme