Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

चर्चित अभिनेत्री हंसिकाको प्राइभेट भिडियो लिक भएपछि…..

Posted on January 18, 2023

प्रायः विवादमा पर्ने बलिउड अभिनेत्रीहरूका लागि उनीहरूको एमएमएस लीक हुनु ठूलो समस्या बनेको छ। हालै भोजपुरी अभिनेत्री त्रिशाकर मधुको लीक भएको एमएमएसले धेरै हेडलाइन बनायो, उनी पहिलो अभिनेत्री नभएपनि यसअघि पनि धेरै अभिनेत्रीको नाम यस्तो विवादमा फसेको छ । आउनुहोस् जानौं उनीहरु को को हुन्‘ ।

टेलिभिजन सिरियल ‘जस्सी जैसी कोई नही’ बाट दर्शकको मनमा घर गरेकी मोना सिंहले सानो पर्दादेखि ठूला पर्दासम्मको यात्रा पूरा गरेकी छिन् । यद्यपी यी अभिनेत्रीको एक निजी भिडियोले पनि इन्टरनेटमा निकै चर्चा पायो । यो भिडियोमा नायिका बिना कपडा देखिएकी थिइन् । तर, पछि अभिनेत्रीले यो भिडियोमा आफू नभएको तर कसैले फोटोसप मार्फत आफ्नो फोटो राखेको बयान दिएकी थिइन् ।

बाल कलाकारको रुपमा चलचित्रमा प्रवेश गरेकी हंसिका मोटवानीले पनि आफ्नो क्यूटले जताततै झण्डा फहराएकी थिइन् । फिल्मदेखि टिभी सिरियलसम्म, हंसिका एक समय सबैतिर थिइन् । हंसिकाको एक प्राइभेट भिडियो पनि लिक भएको थियो जसमा उनी बाथटबमा नुहाउँदै गरेको देखिन्छ । बलिउडकी चलेकी नायिका करिना कपुर हाल दुई सन्तानकी आमा बनेकी छिन् र सैफसँग सुखी दाम्पत्य जीवन बिताइरहेकि छिन् ।

तर, सैफसँग विवाह गर्नुअघि करीना कपूर शाहिद कपूरसँग सम्बन्धमा थिइन् । उनीहरु दुबैको एक निजी भिडियो पनि लिक भएको थियो । जसमा दुबैले बन्द कोठामा आफ्नो घनिष्ट क्षणको मजा लिई रहेका थिए । आफ्नो उत्कृष्ट सिनबाट मानिसमा फरक पहिचान बनाएकी मल्लिका शेरावतलाई कुनै समय बलिउडकी चर्चित गर्ल मानिन्थ्यो । जुन समयमा अभिनेत्रीहरु बोल्ड दृश्यहरु दिन नमान्ने गर्दथे, मल्लिकाले एकपछि अर्को बोल्ड फिल्महरु गरेर दर्शकमाझ हंगामा मच्चाएकी थिइन् ।

तर, मल्लिकाको एक प्राइभेट भिडियो पनि लीक भएको थियो, जसले निकै हंगामा मच्चाएको थियो । तर, पछि यो भिडियो पनि फेक सावित भयो । राधिका आप्टे आफ्नो स्पष्टवक्ता शैलीका लागि पनि चिनिन्छिन्, बलिउडकी परिपक्व अभिनेत्री राधिकाको धेरै निजी भिडियो सार्वजनिक भएपछि उनी एकदमै रिसाएकी थिईन् । अभिनेत्रीका अनुसार उनले त्यसबेला घरबाट बाहिर निस्कन पनि छाडेकी थिइन् ।

Post Views: 742

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme