Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

कक्षा ११ मा अध्यनरत १६ बर्षिया स्वस्तिका मृ’ त अवस्थामा फेला

Posted on January 18, 2023

काठमाडौँ – धनगढीमा एक किशोरी मृ’ त फेला परेकी छन्। झु’ ण्डिएको अवस्थामा उनि मृ’ त अबस्थामा फेला परेकी हुन् । धनगढी उप महानगरपालिका वडा नंम्बर ६ जालीकी १६ वर्षिया स्वस्तिका थापा मृ’ त अवस्थामा फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीकी प्रहरी निरिक्षक सरस्वती अधिकारीका अनुसार मंगलवार दिउसो थापा झु’ न्डिएको अवस्थामा फेला परेको बताइन्। मृ’ त्युुको कारण खुलेको छैन ।मृ’ त भेटिएकी उनी त्रिनगर माध्यामिक विद्यालय कक्षा ११ को कानुन संकायमा अध्यनरत बिद्यार्थी हुन्।

उता बझाङमा एक महिला मृ’ त फेला परेकी छन्। जिल्लाको बुंगल नगरपालिका वडा नम्बर ६ कफलसेरीकी ४५ वर्षीया मोहना दमाई मृ’ त फेला परेकी हुन्। उनी कफलसेरी खोलामा मंगलबार मृ’ त अवस्थामा फेला परेकी छिन्। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो पनि – जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले जिल्लाभित्र सडक दु’ र्घटना बढ्दै गएको बताएको छ। पछिल्लो दुई वर्षको अवधिमा मात्र जिल्लामा एक सय ९० सवारी दु’ र्घटना भएका छन्। ती दुर्घटनामा परेर ६८ जनाको मृ’ त्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरको तथ्यांकले देखाएको हो।

आर्थिक वर्ष २०७७÷७८ मा ९३ र आव २०७८÷७९ मा ९७ सडक दु’ र्घटना भएका थिए। चालू आव २०७९÷८० को अहिलेसम्म ३३ दु’ र्घटना भएका छन्। सवारी दु’ र्घटनामा परेर आर्थिक २०७७÷७८ मा ३५ र २०७८÷७९ मा ३३ जनाको मृ’ त्यु भएको थियो।

ट्राफिक प्रहरीले कञ्चनपुरमा सवारी जाँचमा कडाइ गरेको छ। सडक दु’ र्घटना बढ्दै गएपछि न्यूनीकरण गर्न सवारी जाँचमा कडाइ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमेश चन्दले बताए। उनकाअनुसार दैनिक चार÷पाँच पटक पूर्व–पश्चिम

महेन्द्र राजमार्गलगायत विभिन्न सडक खण्डमा ट्राफिक जाँच गर्ने गरिएको छ। ‘ट्राफिक जाँचमा कडाइ गरेपछि राजस्व संकलनमा समेत वृद्धि भएको छ’, उनले भने, ‘मा’ दक पदार्थ सेवन, हेल्मेटविना साधन चलाउने, लाइसेन्स लगायतजाँच गर्ने गरिन्छ।’

ट्राफिक जाँचका क्रममा सबैभन्दा बढी मा’ दक पदार्थ सेवन गरेर सवारी साधन चलाउने फेला पर्ने गरेका छन्। सवारी साधनको नम्बर प्लेटमा राख्ने गरिएको नेपालको झन्डा हटाउने अभियान पनि सञ्चालन गरिएको प्रहरी निरीक्षक चन्दले बताए।

Post Views: 846

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme