Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

दीपाश्रीले भनिन् – जितु ‘छक्का पञ्जा’बाट बाहिरिन सक्दैन, किनकी उ मन भित्रको मान्छे हो

Posted on January 19, 2023

काठमाडौं – अभिनेत्री दीपाश्री निरौला ले कलाकार जितु नेपाल आफ्नो मनको मान्छे भउको बताएकी छन् । दीपकराज गिरी र दीपाश्री निरौला टिमको विश्वास पात्रको रुपमा चिनिएका नेपाल ‘छक्का पञ्जा’को चौंथो श्रृंखलामा नअटेपछि टिम फुटेको चर्चा भइरहेको बेला उनको यस्तो भनााइ आएको हो ।

यही माघ २० गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘ह्यारी कि प्यारी’को प्रचार गर्न बुधबार कमेडी क्लबमा पुगेका जितुलाई दीपालाई यस्तो बताएकी हुन् । मुन्द्रेले आफ्नो शोमार्फत् मलाई अध्यक्षमा स्थापित गराएको थियो ।

आज म अध्यक्ष रहेको शोमा मुन्द्रे आउने भन्ने थाहा पाउँदा निकै उत्साहित भएको बताएकी हुन् । केही समय पहिले ए क अन्र्तवार्तामा जितुले शोबाट दीपाश्रीलाई हटाएपछि आफ्नो गल्ती देखिएकोले टिमबाट अलग हुनुपरेको आशय व्यक्त गरेपछि उनको भनाइ बाहिर आएको हो ।त्यस्तै फिल्म ‘ह्यारी कि प्यारीमा जितु र साम्राज्ञीको जोडी मन परेको बताएकी छन् ।

Post Views: 487

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme