Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

सन्दीप लामिछानेले क्रिकेट छोड्ने संकेत गर्दै लेखे यस्तो स्ट्याटस

Posted on January 20, 2023

नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले क्रिकेट छोड्ने संकेत गरेका छन् । उनले आफनो सामाजिक सञ्जाल ट्वीटरको ‘वायो’ परिवर्तन गरेपछि क्रिकेट छोड्न लागेको संकेत मिलेको हो।

उनले आफ्नो ट्वीटरको बायोमा ‘राष्ट्रिय क्रिकेट खेलाडी’ भनेर राखेका थिए। अहिले उक्त वायो हटाएर ‘एण्ड द स्टोरी इन्डस हियर’ भनेर राखेका छन् । यो वायो परिवर्तनले लामो समय नेपाली क्रिकेटमा योगदान गरेका सन्दीपले अहिले क्रिकेट नै छोड्ने मनसाय बनाएको संकेत देखिएको छ।

बिहीबार मात्र क्यानले सन्दीपलाई राष्ट्रिय टोलीमा बोलाउने कुनै योजना नभएको बताएको थियो । सन्दीप अहिले बालिका बलात्कारको मुद्दा खेपिरहेका छन् । पुर्पक्षका लागि कारागारमा रहेका सन्दीपलाई उच्च अदालतले ५ सर्तसहित २० लाख धरौटीमा थुनामुक्त गरेको थियो।

Post Views: 3,303

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme