Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

नेपाली आकाशमा ४ वटा अन्तराष्ट्रिय जहाज घुमेको घुम्यै

Posted on January 20, 2023

काठमाडौँ अन्तराष्ट्रिय विमानस्थलमा मौसमका भिजिविलिटी कम भई विव्मन अवतरण हुन नक्सदा विदेशबाट आएका ३ अन्तराष्ट्रिय जहाज नेपाली आकाशमा घुमिरहेका छन् । एउटा अन्तराष्ट्रिय विमान भने कोलकाता डाइभर्ट भएको छ ।

यो समाचार तयार पार्दासम्म मुम्बईबाट काठमाडौँ आएको भिस्तारा एयरलायन्स जहाज नेपाली आकाशमा घुमिरहेको छ । त्यस्तै त्यस्तै डिल्लीबाट काठमाडौँ आएको एयर इन्डियाको जहाज पनि नेपाली आकाशमा घुमिरहेको छ ।

दुबईबाट काठमाडौँ आएको नेपाल एयरलायन्सको जहाज पनि यति बेला नेपाली आकाश मै घुमिरहेको छ । त्यस्तै दिल्लीबाट काठमाडौँ आएको इन्डिगो एयरलायन्सको जहाज पनि ल्याण्ड गर्न सकेको छैन ।

मलेशियाबाट आएको नेपाल एयरलायन्सको जहाज भने कोलकाता डाइभर्ट भएको छ । त्यस्तै नेपालगंजबाट काठमाडौँको लागि उडेको श्री एयरलायन्सको जहाज पनि झापा डाइभर्ट गरिएको छ ।

मौसम सुधार भएपछि ति जहाज ल्याण्ड हुने विमानस्थल कार्यालयले जनाएको छ ।

Post Views: 3,892

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme