Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

कतार जान ठिक्क परेका पाठक एयरपोर्टमै रोकिए, बट्टाभित्र यस्तो भेटियो !

Posted on September 23, 2022

कतार जान ठिक्क परेका पाठक एयरपोर्टमै रोकिए, बट्टाभित्र यस्तो भेटियो !

काठमाडौ : नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट एक युवकलाई गाजासहित पक्राउ गरेको छ।

आज बिहान कतार एयरवेजको विमानबाट कतारको दोहा जान लागेका चितवन खैरेनी १० का २९ वर्षीय बुद्धराज पाठकलाई पक्राउ गरेको हो।

उनको कालो रङ्गको लगेजझोलालाई चेक गर्दा ग्या”स्ट्रि”क ह”र”ण चू”र्ण, सगरमाथा आ”युर्वे”दिक औषधीउद्योग लेखिएको सि”ल गरेको ब”ट्टाहरू भित्रगाजा फेला परेको प्रहरीले जानकारी दिएको छ।

आवश्यक अ’नुसन्धान तथा का’रबाहीको लागि ब्युरो प्रहरीले कोटेश्‍वर पठाएको जानकारी दिएको छ।

Post Views: 55

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme