Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

यिनै हुन् हिजो स्कूल हिंडेका ६ वर्षका बालकलाई बसले ठक्कर दिदा मृत्यु भएका विजय परियार

Posted on September 23, 2022

पोखरा ।

धादिङको गजुरीमा सवारी दुर्घटना हुँदा स्कूल हिंडेका एक बालकको घटनास्थलमै मृत्यु भएको हो । काठमाडौंबाट गोरखा आउँदै गरेको ग१ख ४५६५ नम्बरको बसले जेब्राक्रसमै ठक्कर दिंदा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा गजुरीको आदर्श माध्यमिक विद्यालयमा कक्षा १ मा अध्ययनरत ६ वर्षका विजय परियार रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसको ठक्करबाट स्थानीय ६

वर्षका बालक विजय परियारको घटनास्थलमै मृत्यु भएपछि गजुरीको आदर्श माविका विद्यार्थी र स्थानीय वासिन्दाले सडक अवरोध गरेका थिए ।साथै उनीहरूले विद्यार्थीलाई ठक्कर दिने बसमाथि आगजनी गरेका हुन् । दुर्घटनापछि गजुरी बजार तनावग्रस्त बनेको थियो । थप अप्रिय घटना हुन नदिन प्रहरी परिचालन गरिएको थियो ।

Post Views: 46

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme