Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

प्रेमगीत ३ को हिन्दी संस्करण अनलाइनमा लिक यसरी हेर्नुहोस

Posted on September 24, 2022

काठमाडौं । शुक्रबार देखि विश्वभर प्रदर्शनमा आएको नेपाली चलचित्र प्रेमगित ३ को हिन्दी संस्करण रिलिज गरिएसँगै पाइरेसी भएको छ । नेपाल भारत र अन्यमुलुक गरी लगभग ६०० सय पर्दामा एकसाथ प्रदृशनमा आएको फिल्म भारतका ३ सय ३० वटा पर्दामा एकसाथ रिलिज गरिएको छ ।

लामो समयसम्मको विवाद तथा प्रचार प्रसारपछि प्रर्दशनमा आएको फिल्मको हिन्दी भर्सनको सेन्सर सर्टिफिकेट नआइसकेकाले नेपालमा हिन्दी संस्करण सोमबार मात्र रिलिज हुने भएको छ ।

‘प्रेम गीत ३’ को हिन्दी भर्सन नेपालमा रिलिज नगरिँदै लिक भएपनि नेपालमा हिन्दी संस्करण सोमबार मात्र रिलिज गरिनेछ । उक्त फिल्म ‘अनएथिकल’ एप ‘टेलिग्राम’ मा लिक भएको निर्माण यूनिटले जनाएको छ ।

इतिहासमा पहिलो पटक नेपाललाई ‘ग्लोबल मार्केटमा ‘ मा पुर्याउन सफल यस चलचित्रले भारतमा पनि अपेक्षित मात्रामा शो प्राप्त गर्न नसके पनि निर्माता सन्तोष सेनको यो हिम्मतको सबैले तारिफ गरेका छन् ।अनलाइनमा प्रेम गीत फ्लिम यहाँ क्लिक गरि हेर्नुहोस

Post Views: 79

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme