दर्शकहरुलाई नायकनायिका फिल्ममात्र रुचि हुँदैन, उनिहरुको अन्य थुप्रै कुराहरुमा पनि उनिहरुको रुचि एवम चासो रहेको हुन्छ । आफ्नो मनपर्ने नायकनायिकाको प्रेम सम्बन्ध र बिबाहमा एकदमै चासो रहन्छ दर्शकहरूको ।
यसैक्रममा आज भने पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा चर्चित नायक एवम नायिका अनमोल केसी र भुवन केसी अन्तरबार्ताको क्रममा मिडियामा आएका छन । उनिहरुसँग एकदमै रमाईलो कुराकानी गरिएको छ । उनिहरुलाई गीत समेत गाउन लगाईएको छ ।
पत्रकारले उनिहरुले एकअर्कासँग बिबाह गर्ने बिषयमा प्रश्न गर्दा अनमोलले अहिले साथीमात्र रहेको र बिबाह गर्ने सोच नरहेको बताए । अहिले आफुहरु करियरमा नै केन्द्रित रहेको र बिबाहको बारेमा नसोचेको तर पछि भने जे पनि हुनसक्ने अनमोलले बताए ।
बाँकी हेर्नुस तलको भिडियोमा