Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

बिजय शाही रु’दैँ आए मिडियामा, आमालाई बचाउँनकै लागि गरे यस्तो निर्णय (भिडियो हेर्नुस)

Posted on September 26, 2022

बिजय शाही, प्राय सबै नेपालीले भुलेका छैनन होला यो नाम, छोटो समयमै आफ्नो अद्भुत कलाले दर्शकको मनमष्तिष्कमा बस्न सफल यो नाम एकाएक बिजय शाहीको झुटको भण्डाफोर भएपछि एउटा फटाहाको रुपमा मानिसको दिमागम रह्यो । तर एउटा प्रश्नको जवाफ भने कसैले पनि पाएका छैनन, बिजय शाहीले आखिर कसरी किताब हेरेको एक सेकेण्डमै भित्रका शब्दहरु लेख्न सक्छन ।

आज भने उनै बिजय शाहीले मिडियामा आएर उक्त काम छाड्ने निर्णय गरेका छन । आफुले किताबको डेमो देखाउनेबित्तिकै नपत्याउने धेरै भए र आफ्नो क्षमतामाथि औला उठाईयो र यहि कारणले आज आफ्नी आमालाई धेरै असर परेको बताउँछन उनी । यो काम छोड्ने निर्णय गर्दा आफुलाई निकै नै दुख लागेको तैपनी ममिकै लागि भएपनि छोड्नुपर्ने बताउँछन उनी ।

आफैंपनि डिप्रेसनको सिकार भइसकेका उनी अहिले आफ्नी आमा पनि डिप्रेसनको सिकार हुँदा आफुलाई असह्य भएको उनी बताउँछन । ममिको पिर र चिन्ताले आज आफुमा भएको क्षमता त्याग्न बाध्य भएको उनी बताउँछन । “यदि मेरी आमा नै यो संसारमा रहिनन भने मेरो क्षमताको केही मुल्य रहदैन” भन्छन उनी ।

बाँकी हेर्नुस तलको भिडियोमा

Post Views: 35

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme