Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

ससुराली पुगेका यी युवक ससुरालाई रक्सी पिलाएर आफ्नै सासू लिएर टाप

Posted on February 19, 2023

काठमाडौँ : भारत, राजस्थानको सिरोहीबाट एउटा अनौठो प्रेमकथा बाहिर आएको हो । एक ज्वाँई आफ्नै सासूलाई लिएर भागेका छन् । त्यहाँ सासूर ज्वाइँको रोचक प्रेम कहानी यतिबेला भाइरल बनेको छ ।

त्यहाँ एक जना सासू लिएर भागेपछि ससुराले प्रहरी चौकीमा उजुरी दिएका छन् । जानकारी अनुसार यो घटना राजस्थानको सिरोही जिल्लाको सियांकारा गाउँको हो । उनका ज्वाइँ नारायण जोगीले त्यहाँको अनादरा चौकी निवासी रमेश जोगीकी श्रीमतीलाई लिएर भागेका हुन् ।

प्रहरी चौकीमा परेको उजुरीमा रमेशले ज्वाइँले श्रीमतीलाई प्रलोभनमा पारेर भगाएको आरोप लगाएका छन् । रमेशले श्रीमतीलाई लैजानअघि ज्वाइँले आफूसँग रक्सी पार्टी गरेको जानकारी गराएका छन् । नारायणले ससुरालाई रक्सी पिलाएका थिए । त्यसपछि उनी सासू लिएर भागेका हुन् ।

रमेशले भनेका छन्, ‘३० डिसेम्बरमा नारायण रक्सीको बोतल लिएर मेरो घर पुगे । त्यसपछि उसले मलाई धेरै रक्सी पिउन लगाए । रक्सीले गर्दा मैले केही बुझ्न सकिनँ । साँझ ४ बजे उठ्दा श्रीमती र ज्वाइँ दुवैजना गएको देखेँ ।’ रमेशले दुवैलाई वरपर खोजेका पनि थिए ।

तर कसैलाई केही जानकारी थिएन् । त्यसपछि उनले प्रहरीलाई घटनाबारे जानकारी गराउँदै उजुरी दिएका हुन् । यस घटनामा अनादरा प्र’हरी चौकी इन्चार्ज बलभद्र सिंहको बयान पनि बाहिर आएको छ । नयाँ वर्षका दिन साँझ नै पीडित रमेश जोगीले श्रीमती हराएको उजुरी दिएको सिंहले जानकारी गराए ।

समाचार अनुसार रमेशका तीन छोरी र एक छोरा छन् । उनका सबै छोरीहरु विवाहित छन् । योसँगै उनका ज्वाइँ नारायणका पनि तीन सन्तान छन् । उनले एक छोरीलाई पनि सँगै लिएर गएको खुलासा भएको छ । हाल प्रहरीले यस विषयमा उजुरी दर्ता गरेरअनुसन्धान गरिरहेको छ ।

Post Views: 841

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme