Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

मलेसियाको Panasonic कम्पनीको यस्तो निर्णय, नेपाली कामदारको न्युनतम तलब सबैभन्दा धेरै

Posted on September 26, 2022

क्वालालम्पुर : मलेसियाको पानासोनिक कम्पनीले कामदारको न्युनतम तलब वृद्धि गर्ने बारे सकारात्मक रहेको समाचार सार्वजनिक गरेको छ ।

हाडजोर्नी दुख्छ भने यो सामग्री डिलिट हुनु अघि नै पढीहाल्नुहोस्!

मलेसिया सरकारले बिदेशी कामदारको लागि हालसम्म न्युनतम तलब RM 12 सय बाट 15 सय अनिवार्य गरेको छ ।

सो संगै मलेसिया कम्पनीले अब भने न्युनतम तलब वृद्धि गरेको सबैको १५ सयको साटो त्यो भन्दा बढि बनाउने भएको बताइएको छ । जुन हालसम्मकै धेरै न्युनतम तलब रहेको बुझिएको छ ।

मलेसियामा बिदेशी कामदारलाई राम्रो सेवासुबिधा दिने कम्पनी मध्य मलेसियाको पानासोनिक अग्रस्थानमा आउने गर्छ ।

मलेसियाको अन्य कम्पनीले न्युनतम तलब वृद्धि गरिरहेको बेला मलेसिया सरकारले तोके अनुसारको तलब दिनुपर्ने लाई दबाब मलेसियामा रहेको ठुला कम्पनीहरुलाई पर्दै गएको छ ।

सोही अनुसार Micron memory ले पनि अब कामदारको न्युनतम तलब वृद्धि गरेर न्युनतम तलब बढाउने बारे निर्णय लिएको बताइएको छ ।

स्थानीय संचार माध्यमका अनुसार कम्पनीले मे १ देखि नै सो बारे तलब प्रदान गर्मे बुझिएको छ ।

अहिले नेपालीको लागी मलेसिया रोजगार खुल्ला भैसकेको छ । करिब दुई बर्ष देखि बन्द मलेसिया रोजगार खुला भएको हो ।

मलेसिया रोजगार खुले संगै मलेसियाबाट धमाधम रोजगारको अवसरहरु आउन थालेका छन् ।

शुन्य लागतमा मलेसियाको विभिन्न कम्पनीमा रोजगारको लागि नेपालीको माग आएको छ ।

Post Views: 42

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme