Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

निर्देशक सुदर्शन थापा र मोडल सुप्रिया बने आमाबाबु

Posted on February 19, 2023

काठमाडौं । चलचित्र निर्देशक सुदर्शन थापा र सञ्चारकर्मी एवं मोडल सुप्रिया कटुवाल बाबुआमा बनेका छन् । शनिवार शिवरात्रीको दिन सुप्रियाले फन्टलाइन अस्पतालमा छोरालाई जन्म दिएपछि उनहिरु जामा बाबु बनेका हुन् ।

छोराको आगमन भएको कुरा सुदर्शनले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका हुन् । छोरा र श्रीमतीको तस्बिर सार्वजनिक गर्दै भनेका छन् हामी आफ्नो खुशीको परिचय दिन पाउँदा धन्य छौं । उनले छोराको नाम प्रियदर्शन थापा राखेको बताएका छन् ।

तस्विर सार्वजनिक भएपछि यो जोडीलाई बधाइको ओइरो नै लागेको छ यो जोडीले केही दिन पहिले देवी बम्प तस्विर सेयर गरेका थिए। सुप्रियाले साढ़े सात नामक चलचित्रका साथै दर्जन म्युजिक भिडियोमा अभिनय गरेकी छन् भने सुदर्शनले निर्देशन गरेका धेरै फिल्म सफल भएका छन् ।

लामो समय देखि प्रेम सम्बन्धमा रहेकोर यो जोडीले २०७८ असोजमा विवाह गरेका थिए । यसअघि उनीहरु लामो समयदेखि रिलेशनमा थिए। थापाको यति बेला ‘समालिन्छ कहिले मन’ नामक चलचित्र प्रदर्शनको क्रममा रहेको बेला पूजा, आकाश र नव कलाकार सोनमको मुख्य भूमिका रहेको सो चलचित्रको विशेष शोमा सुदर्शन र सुधिया बुबाआमा बन्न लागेको खुलसा भएको थियो।

उनीहरुले यस कुराको अधिकारिक पुष्टि नगरे तापनि बधाई दिनेलाई उनीहरुले धन्यवाद प्रकट गरेका थिए । लभस्टोरी फिल्म निर्देशनमा आफूलाई अब्बल प्रमाणित गरिसकेका सुदर्शनले निर्देशन गरेका धेरै चलचित्र सफल भइसकेका छन् ।

सुप्रियाले साँढे सात नामक चलचित्रका साथै दर्जनौ म्युजिक भिडियोमा अभिनय गरेकी छन्। यो जोडी लामो समयदेखी प्रेममा रहेपछि २०७८ असोजमा विवाह गरेका थिए । बिहेमा थुप्रै सेलिब्रेटीहरुको उपस्थिती रहेको थियो । अन्तत निर्देशक सुदर्शन थापा र मोडल सुप्रिया आमाबाबु बनेका छन् ।

Post Views: 971

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme