Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)

Posted on February 20, 2023

टिप्पर आतङ्क नेपालले धेरै नै दुख दिने गरेको छ। समय समय मा स्कुल जाने केटाकेटि कलेज का बिद्यार्थी र बाटो मा बाटो काट्दै गरेका मानिस हरु लाई हानेर भागेको र उनी हरु लो मृत्यु भएको खबर आइरहन्छ । नेपालको रोड मा कहाँ कति को स्पिड मा कुदाउने ट्राफिक लाइट र रोड साघुरो गाडी धेरै भएको कारण ले धेरै दुर्घटना हरु हुने गरेको छ।

नेपाल को कानुन अनुसार दुर्घटना मा मृत्यु हुदा त्याहा राम्रो कानुन छैन उनी कार्बाही हुदैन र पाच दस लाख मा मेलमिलाप हुने कानुन छ । र हुन्छ पनि र यदि कोहि दुर्घटना को क्रम मा अपाङ्ग मात्र भएमा उस्लाइ गाडी को मालिक ले जीवन भर हेर्नू पर्ने कारण ले गर्दा ड्राइभर ले सानोतिनो चोट पटक लागेपनी पछाडी सारेर मार्ने गरेको घटना हरु धेरै नै आउने गर्छ्न ।

छ गरि पुष्कर गिरि कि श्रीमती लाई पन्द्र महिना अगाडि टिपरले हानेर नाजुक अबस्था मा पुर्याएको छ। उनी को दुबै खुट्टा नचल्ने अबस्था पुगेको छ। उनी खेत बाट पराल लिएर फर्किने क्रम मा उनी लाई टिफ्रर ले पहिले सामान्य ठक्कर दिएको तर पछि ब्याक गरेर उनिलाइ यो अबस्था मा पुर्याएको छ। उन्को दुबै खुटा काम नगर्ने अबस्था बनाइदिएको छ।

श्रीमान ले यस्तो हुदा पनि साथ छोडेका छैनन उनिले आज पन्द्र महिना मा हरेक दिन स्यारसुसार गरिरहेका छ्न । उनिहरु को उपचार गर्दा धेरै नै खर्च भएको र अहिले को अबस्था गारो परेर मिडिया लाई गुहार गरेका छ्न । र छिटै नै ठिक हुने कुरा मा आशा राखेर बसेको उनिहरु ले जनाएका छ्न ।

Post Views: 50

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme