Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !

Posted on March 2, 2023

काठमाडौं :

जोतिषका अनुसार कुन्डलीमा यदी केही ग्रह दोष रहेको छ भने मानिसलाई पैसाको समस्या भोग्नु पर्ने हुनसक्छ । ग्रह दोषबाट टाढा रहनका लागि कयौं उपायहरु रहेका छन् । यी उपायहरुबाट ग्रह अनुसार अशुभ प्रभावहरुमा कमी आउन सक्नेछ ।

र, कयौं सकरात्मक फल पनि प्राप्त हुनेछ । हामीसँग जुनसुकै वस्तु हुन्छ ती सबै कुराको प्रभाव हाम्रो आर्थिक स्तरमा पनि पर्न सक्छ ।पैसा राख्नको लागि पर्स सामान्यदेखि सबै व्यक्तिले बोक्ने गर्छन् । यदि पर्स राशीअनुसार राखियो भने धन सम्बन्धी कामहरुमा आएका समस्याहरु समाधान हुनसक्ने छन् ।

जान्नुहोस्, तपाइको राशी अनुसार कुन पर्स बोक्दा राम्रो मेषः यो राशीका मानिसहरुले रातो पर्स वा मरुन रंगको पर्स बोक्दा राम्रो हुनेछ । यस राशीको श्वामी मंगल रहेको छ । र, मंगलको प्रिय रंग रातो हो ।वृषः वृष राशीको स्वामी ग्रह शुक्र हो ।

अतः यस राशीका मानिसहरुले शुक्रसँग सम्बन्धीत रंग सेतो वा चम्कीलो सिल्भर रंगको पर्स बोक्नु लाभदायी हुनेछ ।मिथुनः यस राशीका मानिसहरुको लागि हरियो रंग लाभदायी मानिन्छ ।

मिथुन राशिको स्वामी बुध हो । र, बुधको प्रिय रंग हरियो हुने गरेको मानिन्छ ।कर्कटः यस राशीको स्वामी चन्द्र हो । चन्द्रको प्रिय रंग सेतो वा सादा रंग हुने गर्छ । अतः यस राशीका मानिसहरुले सेतो वा फिक्का रंगको पर्स बोक्नु लाभदायी हुने छ ।

सिंहः सिंह राशीको स्वामी सुर्य हो । सुर्यलाई उर्जाको प्रतिक मानिन्छ । यसको प्रिय रंग रातो, पहेलो र खैरो हो । अतः यस राशीका मानिसहरुले यही रंगको पर्स बोक्नु उचित हुने छ ।

कन्याः कन्या राशीको स्वामी बुध हो । बुध ग्रहको प्रिय रंग हरियो हुनेगर्छ । अतः यस राशीका मानिसहरुले हरियो रंगको पर्स बोक्नु फाइदाजनक हुनेछ ।तुलाः यस राशिका मानिसहरुले सेतो रंग वा चम्कीलो रंगको पर्स बोक्नु लाभदायी हुने छ । तुला राशीको स्वामी शुक्र हो । र, यो सबै शुक्रको प्रिय रंग हो ।

वृषः वृष राशीको स्वामी मंगल हो । मंगलको प्रिय रंग कलेजी रंग हो । अतः यस राशीका मानिसहरुले कलेजी रंगको पर्स बोकेमा लाभदायी हुनेछ ।धनुः धनु राशीको स्वामी ग्रह बृहस्पति हो । देव गुरु बृहस्पतिको प्रिय रंग पहेलो हो ।

अतः यस राशीका मानिसहरुले पहेलो रंगको पर्स बोक्नु लाभदायी हुनेछ ।मकरः मकर राशीका मानिसहरुले निलो अथवा कालो रंगको पर्स बोम्नु फाइदा जनक हुनेछ । यस राशीको स्वामी शनि हो । शनिको प्रिय रंग निलो र कालो हो ।

कुम्भः जुन मानिसहरुको राशी कुम्भ रहेको छ, उनीहरुले निलो, कालो वा कुनै गाडा रंगको पर्स बोक्नु लाभदायी हुनेछ । यस राशीको स्वामी शनि हो । र, यस प्रकारको रंग शनिको प्रिय रंग हो ।मिनः मिन राशिको ग्रह स्वामी गुरु हो ।

गुरुको प्रिय रंग पहेलो हो । अतः यो राशीका मानिसहरुले पहेलो रंगको पर्स बोक्नु अत्यन्त सुभदायी हुने छ ।यसरी राशीअनुसार पर्स बोकेमा तपाइको पर्समा पैसाको कमी हुने छैन् । यस्तै तपाइले पैसाको विषयमा कुनै समस्या पनि भोग्नु पर्ने हुने छैन् ।

Post Views: 35

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme