Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

सपनामा सेतो घोडा वा गोरु देख्नुभयो, उसोभए चम्किन्छ तपाईको भाग्य

Posted on September 28, 2022

काठमाडौँ । हरेक व्यक्तिले राति सुतेको समयमा सपना देख्ने गर्दछन्। स्वप्न ज्योतिषका अनुसार हरेक सपनाको एक अर्थ हुने गर्दछ।

जसले हामीलाई आउने समयका बारेमा पहिलै सुचित गर्ने गर्दछ। ज्योतिषाचार्य प्रफुल्ल भट्टका अनुसार कुनै सपना नोकरी प्रमोशनका लागि हुने गर्दछन् ।

जानिराखौँ कुनै यस्ता सपनाका बारेमाः

यदी सपनामा कसैले सेतो घोडा वा सेतो गोरु देखेमा उसको नोकरीमा चाडै प्रमोशन हुने सम्भावना हुने गर्दछ।

जुन व्यक्तिले सपनामा दुश्मनलाई हराएको देख्छ, त्यस्ता व्यक्तिको पनि साडै प्रमोशन हुने गर्दछ। सपनामा जुन व्यक्तिले नदी तरेको देख्छ, त्यस्ता व्यक्तिको पनि चाडै प्रमोशन हुने गर्दछ।

सपनामा शुभ चिन्ह जस्तै स्वस्तिक, ओम देखिने गर्दछ, त्यस्तो व्यक्तिको पनि प्रमोशन हुने गर्दछ।

जुन व्यक्तिले सपनामा आफैलाई मुकुट वा मोतिको माला लगाएको देख्छ, त्यस्ता व्यक्तिको पनि प्रमोशन चाँडै हुने गर्दछ।

अर्काले दान दिएको छाता ओढी,जुत्ता लगाई प्रस्थान गरेमा लामो दूरीको यात्रा हुनेछ। सपनामा तरबार देखेमा शत्रु नास हुनेछन्।

सपनामा सरदार भएर सेनापछि लगाई हिडेको देखेमा सेनामा जागिर पाउनेछ। फलफुल लागेको वृक्ष देखेमा धन प्राप्त हुनेछ।

Post Views: 54

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme