Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

यि हुन्- ज्यान घटाईदिने बुहारी २०० जनाको मोटोपना घटाएपछि रातारात चर्चा, ३० किलोसम्म घटाइदिईन भिडियो हेर्नुस ….

Posted on September 28, 2022

नेपालमै बसेर गरे के हुन्न र भन्ने उदाहरण हुन्, इटहरीकी चेली ममता प्रसाई । केहि बर्षअघिसम्म बिदेशमा रहेकी ममता आफु त्यहाँ रहँदा मोटाएपछि उनले एक व्यक्तिगत जिम ट्रेनर राख्ने बिचार गरिन्, तर उनलाई जिम ट्रेनर निकै नै महँगो लाग्यो ।

त्यहि प्रेरणा सहित उनी नेपाल आईन् र इटहरीको बिपी चोकमा व्यायमशाला नाम जिम खाना खोलिन् । आफु पनि घट्दै ममताले युवाहरुलाई जिम सिकाउन थालिन् ।

तालिम लिएर आएकी ममताको जिममा यतिबेला दिनहुँ धेरै युवाहरु घट्नका लागि आउने गर्दछन् । हालसम्म उनको व्यायामशालाबाट २ सय हाराहारीले आफ्नो मोटोपना घटाईसकेका छन् ।

यससँगै चिन्नेहरुले उनलाई फलाम उचाल्ने बुहारी, मिवाली वा तौल घटाईदिने बुहारी भनेर पनि चिन्न थालेका छन् । सुरु सुरुमा बुहारी भएर यस्तो काम गर्ने भनेर समाजबाट ममताले राम्रा नराम्रा प्रतिक्रियाहरु सुनिन ।

तर उनलाई त्यसले केहि फरक पारेन र उनी निरन्तर आफ्नो कर्ममा लागिन् । ममताले लकडाउनको समयमा नेपाल बाहेक बिभिन्न देशहरुमा पनि अनलाईन मार्फत व्यायाम शालाको सेवा दिएकी छिन र अनलाईनबाट पनि धेरैले आफ्नो तौल घटाएका छन् ।

जिमखानालाई घर र त्यहाँका सदस्यहरुलाई परिवारका रुपमा हेर्ने ममताको जिममा इटहरी नजिक र टाडाबाट पनि जिम गर्नेहरु आउँछन् । ममताको यो रमाईलो अनुभवहरु उनकै मुखबाट सुनौं । शिशिर भण्डारीले ममतासँग गर्नु भएको यो कुराकानी हेरौं ।

भिडियो हेर्नुस

Post Views: 38

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme