Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

अभिनेत्री दीपिका पादुकोणको फ्यानका लागि दुखद खबर भइन अस्पताल भर्ना

Posted on September 28, 2022

एजेन्सी ।

भारतीय अभिनेत्री दीपिका पादुकोण अस्पताल भर्ना भएकी छन् ।दीपिका सोमबार राति मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना भएकी थिइन् । सोमबार राति अभिनेत्रीको शरीरमा अचानक समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । तर, अहिले नायिकाको स्वास्थ्य पहिलेभन्दा राम्रो रहेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

मंगलबार पुरै दिनभरिनै स्वास्थ्य परिक्षण गरीएको थियो । उनको स्वास्थ्यको पछिल्लो अपडेट भने बाहिर आएको छैन ।
यस अगाडी दीपिकाको हैदराबादमा फिल्म सुटिङका ​​क्रममा स्वास्थ्य बिग्रिएको थियो । उनलाई हैदरावादको कामिनी अस्पतालमा लगिएको थियो, उक्त समय मुटुको धड्कन बढेको कारण अस्पताल भर्ना पनि गरिएको थियो ।

तर, उपचारपछि मुटुको धड्कन स्थिर भएपछि दीपिका फेरि सुटिङ सेटमा फर्किइकी थिइन् ।उनको फिल्मको कुरा गर्दा दीपिका सन् २०२३ मा शाहरुख र जोन अब्राहमको साथमा ‘पठान’ मा देखिनेछिन् । यसबाहेक अभिनेत्री ऋतिक रोशनको फिल्म ‘फाइटर’ को सुटिङमा व्यस्त छिन्

Post Views: 37

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme