Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

काठमाडाैंमा चार ग्यास सिलिन्डर पड्किँदा आगलागी

Posted on September 28, 2022

काठमाडौँ । काठमाडाैंमा चार ग्यास सिलिन्डर पड्किँदा आगलागी भएकाे छ । रानीबन पानी ट्यांकी नजिकै रहेको कमश्वेर शर्मा शर्माकाे फर्निचर उद्योगमा आगलागी भएको हो।

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले चार वटा दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेकाे जानकारी दिनुभयाे।

उहाँका अनुसार उद्योगमा पूजा गर्दा बालेको धुपले सल्किएकाे आगोले उद्योगमा आगोलागी भएको प्रारम्भिक अनुसन्धानबाट देखिएकाे छ ।

आगोलागीपछि त्यहाँभित्र रहेका पाँच ग्यास सिलिन्डरमध्ये चार सिलिन्डर पड्किएकाे उहाँले बताउनुभयाे ।

Post Views: 56

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme